काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मिलनसँगै ३० असारमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले भोलिपल्टै मन्त्रिपरिषद्लाई पूर्णता दिए। साना दलहरूलाई अस्थिरताको कारकका...
३ भदौ, बुटवल । एसियाली विकास बैंक ९एडीबी०ले लुम्बिनी विकास कोषका लागि पर्यटक बोक्न किनिदिएका विद्युतीय गाडी ५ वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका छन् । २०७७ सालमा १४ बटा विद्युतीय बस र ५ वटा भ्यान ल्याइएको थियो । ती सवारी साधन विभिन्न कानुनी प्रक्रिया...
२ भदाै, नेपालगन्ज । बाँके जिल्लामा तीन आर्थिक वर्षमा ६० जना गर्भवती र सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरूमा बाँकेका मात्र नभई विभिन्न पहाडी र दुर्गम जिल्लाहरूबाट स्वास्थ्य अवस्था गम्भीर भइसकेपछि उपचारका लागि...
३ भदाै, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज रंगशालामा निर्माण गरीएकाे सेन्थेटिक ट्रयाक उप्किएकाे विषयमा अध्ययनसँगै बिस्तृत छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन समिति गठन गरेको छ । राखेपका सदस्य लेख बहादुर क्षेत्रीको संयोजकत्वमा खेल विज्ञ...
३ भदौ, काेहलपुर । बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका-१० को टुमेडाका एकै परिवारका ४ जना बेपत्ता थिए । पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक...
३ भदौ, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले...
२ भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १-० को जित दर्ता गरेको छ। नेपालको जितमा निराजन धामीले गरेको गोल नै निर्णायक सावित भयो । खेलको...
२ भदौ, नेपालगन्ज । बाँके जिल्लामा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले पछिल्लो समय वर्षा राम्रो भएपछि जिल्लामा रोपाइँ सम्पन्न...
२ भदौ, कोहलपुर । पछिल्लो समय बाँकेमा अपराधिक गतिविधि बढ्दै गएका छन । जसका कारण जिल्लामा सुरक्षा चुनौती समेत थपिएको छ । केही दिनअघि जमुनाह नाकामा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का सूचक कुटिएका थिए । त्यसको महिनादिन नपुग्दै शनिबार फेरि अर्को घटना घटेको...
२ भदौ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ स्थित डुडुवा खोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। खोलामा पुलको व्यवस्था नहुँदा स्थानीयले काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। बर्खायाममा बालबालिकालाई विद्यालय...