६ भदै, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनाको प्रारम्भिक अनुसन्धान पूरा गरी मुद्दा दर्ताको तयारी गरिएको छ । लुम्बिनी प्रदेश...
६ भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका-६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी...
५ भदौ, नेपालगन्ज । नेपालगन्ज रङ्गशालामा निर्माण गरीएको सेन्थेटिक ट्रयाकको स्थलगत अध्ययन तथा निरीक्षण गरीएको छ । निर्माण सम्पन्न भएको एक महिनामै सेन्थेटिक ट्रयाक उप्किएपछि सो बारे अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको समितिले छानबिन...
५ भदौ, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद...
५ भदौ, नेपालगन्ज । नेपालगन्जका जनप्रतिनिधिले अध्ययन भ्रमणका लागि छुट्याइएको रकमबाट अति विपन्न र गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधिहरुले अध्ययन भ्रमणका लागि छुट्याएको बजेट रकमबाट वडाभित्रका...
४ भदौ, काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माविरुद्ध २३ अर्बभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको...
४ भदौ, कोहलपुर । बाँकेको कोहलपुरका युवाहरुले “सकारात्मक शान्तिपूर्ण दवाव कार्यक्रम” सुरु गरेका छन । “सुशासन समृद्धिकालागि पारदर्शी जवाफदेहिता” भन्ने मुल नारा सहित मंगलबारदेखी कोहलपुर नगरपालीकाको गेटमा दवाव कार्यक्रम सुरु गरीएको हो । सुचना अभियान्ता...
४ भदौ, कोहलपुर । आज बिहान काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको बुद्ध एअरको विमान गन्तव्य नपुग्दै डाइभर्ट भएको छ । मंगलबार बिहान पौने ८ बजे उडेको उडान नम्बर बीएचए ४५१ विमान नेपालगञ्जको खराब मौसमका कारण काठमाडौं फर्केको बताइएको छ । ६२ जना यात्रु बोकेको उक्त...
३ भदाै, काेहलपुर । नेपालगन्जबाट सुर्खेत जाँदै गरेकाे फोर्स गाडी दुर्घटनामा परेकाे छ । रत्न राजमार्गको सुब्बाकुना-छिन्चु सडक खण्डमा दुर्घटना हुँदा गाडिमा सवार १२ जना यात्रु घाइते भएका छन । लु १ च ४०९१ नम्बर को फोर्स गाडी भेरीगंगा-१२ पाडुले दुर्घटना भएको...
३ भदौ, काठमाण्डौं । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेकी छन् । उनले सोमबार बत्तीसपुतलीमा रहेको राम मन्दिरमा धरान निवासी युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाहमा दुवै पक्षका सीमित परिवारको मात्र उपस्थिति थियो । अरुणिमा बिहेकै...