७ असोज, नेपालगन्ज । लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बलले दुई महिनामै पौने ८ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको नेतृत्व गरेको लुम्बिनी प्रदेशस्थित...
६ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै...
६ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । प्रहरीले प्रसाईँलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका...
६ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५...
६ असोज, कोहलपुर । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीले बाँकेको कोहलपुर नगरपालिकालाई इन्जिनियरको पदपूर्ति नगर्न माग गरेको छ । लुम्बिनी प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी कानुन बनिसकेको अवस्थामा स्थानीय तहले करारमा इन्जिनियर...
६ असोज, काठमाण्डौं । मेडिकल व्यवलसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले...
६ असोज, काठमाण्डौं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज (आइतवार) नेपालले क्यानडाको सामना गर्दैछ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे शुरू हुनेछ । यसअघि दुवै खेल हारेको नेपाल यतिबेला दबाबमा छ । पहिलो खेलमा नेपाल...
६ असोज, काठमाण्डौं । महेश बस्नेत र ऐन महरको यौनकाण्डको चर्चा सेलाउन नपाउँदै नेकपा एमालेका अर्का नेताको चुम्बनकाण्ड बाहिरिएको छ । सो पार्टीकी नेतृ तथा प्रतिनिधि सभामा सचेतक सुनिता बरालको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । 'बिनी डट कार्की...
६ असोज, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ। नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१-०८२ को...
६ असोज, नेपालगन्ज । बाँकेमा पछिल्लो दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्पराज पन्तले चालु आर्थिक वर्ष...