चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना (साउन-फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२...
दाङमा यात्रुबहाक बस पल्टदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा २७ जना घाईते भएका छन । दाङको तुलसीपुर देखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको बस लमही-घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटनामा परेको थियो । बेलुका साढे पाँच बजेको समयमा भएको दुर्घटनाका...
नेपालमा कोरोनाभाइरसका १७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५६५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो...
शुक्रबारदेखि नेपालगन्ज उपमहानगरपालिकामा हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउन सुरु गरीएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम-२०७७ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायतले शुक्रबार...
बाँकेको बैजनाथमा नेकपा माओवादी केन्द्रले कमिटी बिस्तारलाई तिब्रता दिएको छ । पार्टीको एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान अन्तर्गत बिहबारदेखी पालिकाअन्तर्गतका हरेक वडामा कमिटी विस्तार कार्यले तिब्रता पाएको छ । अभियानको दोस्रो...
बलिउड अभिनेत्री सोनम कपूर आउटफिट फोटोशुट गरेपछि सोनम ट्रोलको शिकार बनेकी छन् । सोनमले बजार इन्डियाको १२ औ वार्षिकोत्सवका लागि आउटफिट फोटोशुट गराएकी छिन् । फोटोशुटपछि उनी ट्रोलको शिकार बनेकी छन् । ट्रोलर्सले उनलाई प्रश्न गरेका छन्, “यो कस्तो खालको डिजाइन...
जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एक युवकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका-२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका-४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार...
रुरु जलविद्युत परियोजना लिमिटेडको धितो पत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आजबाट विक्री खुला हुँदै छ । कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १०० अङ्कित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले...
नेकपा माओवादी केन्द्रले बाँकेको बैजनाथमा एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सुरु गरेको छ । माओवादी केन्द्र बाँकेको बिस्तारित बैठकले जिल्लाका बिभिन्न क्षेत्रमा एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कमिटि बिस्तार अभियानलाई तिब्रता दिएको छ । माओवादी केन्द्र कोहलपुर नगर समितिद्वारा संचालित १ महिने 'संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार' अभियान अन्तर्गत टोल-टोलमा कमिटि बिस्तार गर्न सुरु गरीएको छ । अभियानको...