समाज


कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । बाँकेको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्यावमा पुन कोरोना परिक्षण गराउनेको सँख्या बढ्न थालेको छ । शनिबार बाँकेका बिभिन्न ल्यावमा गरीएको...

  • नेपालगन्ज उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट घोषित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५५ वार्षिक साधारण सभामा लुम्बिनी प्रदेशका वाणिज्य संघहरुमध्ये नेपालगंज उद्योग बाणिज्य संघलाई 'क' वर्गको जिल्ला उद्योग संघको रुपमा सम्मानित गरीएको...

  • ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ । ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका अनुसार प्रतियोगिताको...

  • नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणनाको अन्तिम नतिजा नआउँदै विपुल पोखरेल प्यानलले विजयोत्सव मनाएको छ । शनिबार पत्रकार महासंघ परिसरमा भेला भएको पोखरेल प्यानलले मतान्तर निकै फराकिलो भएकाले जित निश्चित भएको भन्दै...

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । साथै उनले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउने बताए । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई...

  • नेपाल पत्रकार महासंघ बाँके शाखामा दामोदर भण्डारीको प्यानल बिजयी भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा भण्डारी नेतृत्वको लोकतान्त्रिक व्यवसायिक श्रमजीवी पत्रकारको संयुक्त प्यानल बिजयी भएको हो । कुल ३२३ सदस्य...

  • बाँकेको नरैनापुर गाउँपालिका ४ खोदवामा शनिबार भएको भीषणआगलागी बाट पीडित १२० घर परिवारलाई राहत वितरण गरीएको छ । वाइसीएल नेपाल बाँके जिल्लाको नेतृत्व तथा अव्यवस्थित, भुमिहिन, सुकुमबासी संघर्ष समिती कोहलपुर नगरपालिका ११ शान्तिनगरको सहकार्यमा आगलागी...

  • बाँकेको रेन्बो तेक्वान्दो डोजाङले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । आर्थिक संकलनकालागि देशब्यापी अभियानका क्रममा बाँके आईपुगेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’...

  • रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे । अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे । आगो लागिरहेका बेला १२० जना भन्दा...

  • कोहलपुर चौराहमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान सवारी लिएर गाभर जाँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा बैजनाथ गाउँपालिका १ की ३० वर्षिया डिल कुमारी केसराको मृत्यू भएको हो । ४ जना सवारी बोकेको रिक्सा कोहलपुर चौराहबाट...