नटवरलाल भन्ने नाम प्रायः जनजिब्रोमा प्रचलित नाम नै हो । उक्त व्यक्तिको बारेमा धेरैलाई थाहा नहोला तर हामीकहाँ पनि कोही ठग वा फटाहालाई उपमा दिनुपरेमा नटवरलाल नै भन्ने गरिन्छ । नटवरलाल...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ । इनजेनिटी नाम दिइएको यो ड्रोन हावामा एक मिनेटभन्दा कम समय रहेको थियो । तर, नासाले यसलाई ठूलो सफलता मानेको छ । किनभने यो कुनै दोस्रो दुनियाको विमानद्वारा सञ्चालित र नियन्त्रित...
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जिते नेपालले लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । नेपाल, नेदरल्याण्ड्स...
बाँकेको कोहलपुर नगरपालिकाका एउटै वडाका दुई कोरोना संक्रमितको सोमबार एकैदिन मृत्यु भएको छ । कोहलपुर नगरपालिका - २ की बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर - २ कै ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । ३५ वर्षीया...
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज हिन्दु नेपालीहरुले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैंलाई...
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई नयाँ मन्त्री बनाई मन्त्रीपरिषद पुर्नगठन गरेका छन । नयाँ मन्त्री नियुक्त हुनेमा सन्तोष कुमार पाण्डेय भौतिक पूर्वाधार...
पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार २ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ७ हजार ५ सय ४८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले १२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय २ रनको...
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाउने भएका छन् । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव...