बाँकेमा कोरोना संक्रमणका कारण सोमबार एकै दिन ४ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ४ जनाको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ३ जना...
पछिल्लो२४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको...
गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव...
बाँकेको राप्तीसोनारी गाउँपालिका ८ नयाँ गाउँमा सोमबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छ्न । सोमबार दिउँसो करिब ३ बजे तिर आगलागी हुँदा स्थानीय रंगीलाल थारू, नन्दु चौधरी र राजकुमार थारूको भान्साघर जलेर नष्ट भएकाे ढकेरी प्रहरी बिटका इन्चार्ज प्रहरी...
कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार (भोली) मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । संक्रमण फैलिँदै गएकाले...
युवा पुस्ताका बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) ले ‘अन्तराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई...
तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । तस्करीको...
मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ५ की ४५ वर्षिय महिलाको उपचारकै क्रममा सोमबार बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । बैशाख ११ गते पिसिआर...
कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा (लकडाउन) लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण...