कोहलपुर नगरपालिकाले आज (शुक्रबार) देखी कोरोना परिक्षणकालागि नि:शुल्क स्वाव (नमुना) संकलन गर्ने भएको छ । नगर क्षेत्रभित्र कोरोनाको संक्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका...
फाइल फोटो बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । नेपालगन्जको भेरी अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको ज्यान गएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले...
गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले सरकार दुई सातामै जानसक्ने बताएका छन् । तर चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको उनले बताए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय...
बाँकेमा कोरोना संक्रमण बढेसँगै केरोनामुक्त हुनेको सँख्यामा समेत उल्लेख्य सुधार हुँदै गएको छ । बिहिबारमात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका २४४ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरी स्थित सिमलचोकमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भे.१ .त ७९९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाको महादेवाका ३२ वर्षीय दिपक पुनमगरको मृत्यु भएको प्रहरी बिट ढकेरीका इन्चार्ज...
कोरोनाका कारण बाँकेमा हरेक दिन ज्यान गुमाउनेको सँख्या बढिरहेको छ । बाँकेका मुख्य २ वटा अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुले दिनहुँ अकालमा ज्यान गुमाईरहेका छन । बिहिबार बिहानदेखी यो समाचार तयार पार्दासम्म बाँकेका दुई वटा अस्पतालमा ४ जनाले कोरोना...
कोरोना भाईरसको प्रकोपले बाँके जिल्लाको जनजिवन अस्तब्यस्त भएको छ । दिनहुँ सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएका छन । जिल्लाका मुख्य तिन वटा अस्पतालले बिरामीको चाँप थेग्न सकिरहेका छैनन् । पहिलेदेखी तयारी अवस्थामा रहेका आइसियू बेड भरीभराउ हुँदा...
एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा ९माओवादी केन्द्र० ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ । पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा...
कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ । ‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा...
कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी भेरीगङ्गा गाँउपालिका ११ सुर्खेतकी २२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी हुन । मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार...