नयाँ सरकार गठन प्रक्रियाबारे जनता समाजवादी पार्टी (जसपा)मा विवाद देखिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नै जसपाका नेताहरु दुई पक्षमा उभिएपछि विवाद सतहमा स्पष्ट देखिएको हो । अध्यक्ष...
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले एक बिज्ञप्ती मार्फत जानकारी...
सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले...
बाँकेमा कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने 'रेमडिसिभिर' नामक औषधिको कालोबजारी गर्ने एक मेडिकललाई कारबाही गरीएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालभित्र संचालित गौतम बुद्ध नेपालगन्ज फार्मेसी प्रालिले बिना बिल रेमडिसिभिर बिक्रि गरेको...
कोरोना भाईरस संक्रमणबाट बाँकेमा २१ वर्षिय युवासहित १२ जनाले ज्यान गुमाएका छन । पछिल्लो २३ घण्टाको अवधिमा भेरी अस्पतालमा ८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र होम आइसोलेसनमा एकजना गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड(१९ संकट...
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो...
कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन...
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएसंगै सरकार काम चलाउमा परिणत भएको छ । जसअनुसार नयाँ सरकार गठन नहुञ्जेल सम्मका लागी केपी शर्मा ओली नेतृत्वकै सरकारले दैनिक कार्य सञ्चालन गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीले जिम्मेवारी प्रदान...
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन...
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबारबाट शुरू भएको प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री...