समाज


बाँकेमा कोरोना संक्रमण भाईरस (कोभिड-१९) बाट हालसम्मकै उच्च सँख्यामा ज्यान गएको छ । मंगलबार एकैदिन बाँकेका बिभिन्न अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । योसँगै...

  • नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवं बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले...

  • नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो । यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छ । कोरोना भाइरसको महामारी...

  • मंगलबार देशभर ५ हजार २ सय २५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार २ सय २५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । निको हुने दर ७५.५ प्रतिशत रहेको छ ।

  • नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर २० हजार ५ सय ९६ आरटी पिसिआर र ७ सय २० एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

  • लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ । कार्यक्रम अनुसार जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ । त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने...

  • अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गरेको छ । वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रबन्ध निर्देशक...

  • युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी...

  • बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राजापुर-४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो । वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा...

  • जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशले जसपाको राष्ट्रिय भूमिका खोजेको बताएका छन् । राष्ट्रिय समस्याहरूको हल गर्न जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनै पर्ने उनले बताए । प्रधानमन्त्री ओलीले विश्वासको...