नेपालगंज मुस्लिम समाज बाँकेले अति विपन्न, दैनिक ज्यालादारी गर्ने गरीब, असहाय, मजदूर, अनाथ र अपांगहरूलाई खाद्यान्न सहयाेग गरेकाे छ । काेराेना महामारीका कारण लागू गरिएकाे लकडाउनको बेला...
पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८...
गण्डकी प्रदेशमा विपक्षी दलहरुले वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख...
करीव ५ हजार वर्ष पूरानो राज्यसत्ताको विकास प्रक्रिया र झण्डै ५ सय वर्ष पूरानो पूँजीवादी विश्वव्यवस्थाका दृष्टिबाट हेर्दा समकालीन परिदृश्यमा कम्युनिस्ट आन्दोलन प्रतिध्रुवीय आन्दोलन हो । तर, पूँजीवादी विकासको झण्डै ५ सय वर्षको इतिहासमा पूँजीवाद पटकपटक...
पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । महासचिव मनोज भट्टद्वारा हस्ताक्षरित पत्रमा थापालाई तत्काल दलको नेताबाट हटाइ सो विवरणको पत्र सचेतकमार्फत संसद सचिवालयमा...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल...
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले गरेको निर्णयविरुद्ध गएकाले उनलाई स्पष्टिकरण सोधिएको हो । पार्टीको...
बाँकेमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण तिब्र गतिमा फैलिरहेको छ । नयाँ भेरिएसन सहित समुदायस्तरमा फैलिएको कोरोना भाईरसले बाँकेको जनजिवन अस्तब्यस्त बनेको छ । हरेक दिन दर्जन बढिले कोरोना संक्रमणकै कारण ज्यान गुमाईरहेका छन । स्थानिय पालिका र अस्पतालले...
बाँकेको कोहलपुरबाट संचालित फेसबुक ग्रुप कोहलपुर ग्यालरीको फोटो प्रतियोगिता आजदेखी सुरु हुँदैछ । ग्रुपमा समावेश सदस्यहरुलाई लक्षित गरी ग्यालरीले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भाग लिन चाहने ब्यक्तिले ग्यालरीमा आफ्नो एकल फोटो...
कोरोना भाईरस संक्रमणबाट बाँकेमा थप ११ जनाले ज्यान गुमाएका छन । मंगलबार राती ८ बजेदेखी बुधबार बिहान १० बजेको अवधिमा भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप ११ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन...