भेरी अस्पताल नेपालगन्जमा आजदेखी सुरक्षा व्यवस्था कडा गराइएको छ । जिल्ला प्रहरी कार्यालयबाट अस्पतालमा २४ सै घण्टा सुरक्षा प्रदान गर्नका लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमान्डमा...
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा केही दिनदेखि वर्षात भइरहेको छ । यास चक्रवातका कारण वर्षात भइरहेको र सोमबारसम्म पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा...
फाइल फोटो बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ९ बजे समय अवधि भित्र उनिहरुको उपचारका क्रममा बाँकेका दुइवटा अस्पतालमा ज्यान गएको हो । मृत्यु हुनेमा २ जना बर्दिया र २ जना दाङका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि...
आज बिहान बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशबाट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गर्ने छ भने राष्ट्रपतिबाट स्वीकृत...
उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । १४ औं गणतन्त्र दिवसका अवसरकारमा शुभकामना दिंदै उपराष्ट्रपति पुनले राजनीतिक समस्या समाधानमा आशा ब्यक्त गरेका हुन । वर्तमान राजनीतिक...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली नागरिकको वास्तविक रुपमा सम्प्रभु गणतन्त्र स्थापनाले भएको बताएका छन । आज १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उनले सो कुरा बताएका हुन । उनले गणतन्त्र केवल शासन पद्धती मात्र नभएर नागरिकको...
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते...
संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै छ । आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदै छ । स्रोतका अनुसार...
बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले ईलाका प्रहरी कार्यालय कोहलपुर र खाद्य बैंक कोहलपुरलाई स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरेको छ । शुक्रबार स्कुलका पिन्सीपल फा. जोमन जेम्सले दुबै संस्थाका प्रतिनिधिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री...