अर्थमन्त्री विष्णु पौडेलले खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बिनियोजन गरेका छन् । खानेपानी अन्र्तगतका बिभिन्न आयोजना संचालनका लागि यो रकम छुट्याइएको हो । पौडेलले शनिवार...
सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै हाल उपलब्ध गराउँदै आएको मासिक तलबमा २ हजार रुपैयाँका दरले वृद्धि गरिएको जानकारी दिए ।
सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् । गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका...
सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकुदतर्फको बजेट ३८ करोड बजेट वृद्धि गरेको हो । चालु आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ खर्ब...
सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको जानकारी दिए । न्यूनतमभन्दा...
सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट मार्फत जानकारी दिएका हुन् । सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले...
सरकारले गरिबी निवारण कोष खारेज गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक...
सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका हुन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको उनले बताए । सरकारले निजी क्षेत्रका संघसंस्थालाई...
शनिबार प्युठानमा ४२ जना कोरोनाका संक्रमित थपिएका छन भने, ४२ जना नै कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शनिबार जिल्लाका विभिन्न स्थानका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । यो समेत जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित...