गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली...
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष र विपक्षमा परेका ३० रिटमा सर्वोच्चले ३२ घण्टा सुनुवाइ...
यो शेयर बजार भन्ने चिजै यस्तो । यसलाई घट्न र बढ्नका लागि ठूलो निहुँ नै नचाहिने । जापानमा हालै एउटा पाण्डा गर्भवती भएको खबरले शेयर बजारमा एकाएक उछाल आयो । जापानको टोक्योस्थित उइनो चिडियाखानामा रहेको एउटा पाण्डा गर्भवती भएको हुनसक्ने खबर सार्वजनिक भएसँगै...
म ओछ्यानमै थिएँ । मेरा अन्नय मित्र खासखुस प्रसादले एका विहानै मोबाइलको घण्टी बजाए । मैले फोन रिसिभ गरें, 'हेलो ! के छ, वरिष्ठ ज्यू ? 'हेलो ! गजाधर जी । सञ्चै हुनुहुन्छ ? फोनसोन नि गर्नुहुन्न । आजभोलि के पढ्दै र के लेख्दै हुनुहुन्छ ?' उनले प्रश्नको अोइरो लाए । 'कथा...
नेपालगन्ज उप-महानगरपालिकाले सम्पूर्ण नगरबासीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद...
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् । सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय...
सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रतिनिधिसभाका १४६ सांसदले धारा ७६(५) अनुसारको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न, प्रतिनिधिसभा विघटन बदर गर्न अन्तरिम आदेश माग गर्दै दिएको रिटमा प्रधानन्यायाधीश...
बाँकेका युवा ब्यवसायी बिरेन्द्र सिंहले आफ्नो जन्मदिनको अबसरमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई आर्थिक सहयोग उपलब्ध गराएका छन । युटर्न ईन्टरनेशनल प्रा.लि. नेपालगन्जका रिजनल प्रमुख समेत रहेका सिंहले पत्रकार महासंघ बाँकेले संचालन गरेको एम्बुलेन्स...
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन ९भ्याकेट० दिएको छ । सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन...
फाइल फोटो बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका १, प्युठानका १, र बर्दियाका १, जना रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, कोहलपुर नगरपालिका ६, बाँकेकी ४० बर्षिया...