अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाई उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी...
सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ । अब अफगानिस्तानमा...
नेपालगञ्ज-६ फुलटेक्रास्थित फुलटेक्रा मावि (प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय)ले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहेका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको...
तालिबान लडाकुहरूले देशका मुख्य सहरहरू कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सत्ता छोड्ने भएका छन् । अफगानिस्तानका कार्यवाहक गृह मन्त्री अब्दुल सत्तार मिर्जाकवालले अन्तरिम सरकारलाई शक्ति हस्तान्तरण हुने बताएको विभिन्न अन्तर्राष्ट्रिय...
बाँकेको कोहलपुर नगरभित्रका महत्वपूर्ण स्थानको पहिचान गरी सिसिटिभि क्यामेरा जडान गरिने भएको छ । कोहलपुरमा हुने विभिन्न खाले अपराधिक गतिविधिहरुलाई नियन्त्रण तथा अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्नका लागि कोहलपुर नगरभित्रका मुख्य मुख्य क्षेत्रको...
जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्यको रुपमा मात्र सीमित गरिएको छ । जसपाले केन्द्रीय कमिटीलाई अध्यावधिक गर्दै महन्थ ठाकुर, राजेन्द्र महतोलाई साधारण सदस्यका रुपमा सीमित गरेको हो । यसअघि ठाकुर पार्टीका अध्यक्ष थिए...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कोहलपुरमा वडा तहको कमिटी गठन तथा पुर्नगठनलाई तिब्रता दिएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले अभियानकै रुपमा कमिटी गठन र निर्माण भएका कमिटीलाई पुर्णता दिने तथा भेलाहरु गर्ने...
जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीमा उजुरी दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार गत आर्थिक वर्षमा...
सत्ता गठबन्धनभित्रको एक दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज विहान ११ बजेदेखि बस्न लागेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । यसअघि शनिवार बसेको बैठकमा...
हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन्...