विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन् । संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा चहलपहल बढेको छ । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मा पार्टीले अध्यक्ष प्रचण्डलाई...
नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमा गरिएको छ । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल...
कोहलपुर ग्यालरीले कालिकोटका आगलागी पिडित घरपरीवारलाई खाद्यान्न सहयोग गरेको छ । कालिकोटको दलित वस्तीमा भएको आगलागीबाट विस्थापीत भएका १४ परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरीएको फेसबुक ग्रुप कोहलपुर ग्यालरीले जनाएको छ । कोहलपुर ग्यालरीले कोहलपुरका...
पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १७७५ जनामा...
कोहलपुर कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको छ । कोहलपुर १५ नं. वडा कार्यालयको कार्यालय सहयोगी पदमा अपारदर्शी तरिकाले कर्मचारी राखेपछि कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको हो । कोहलपुर नगरपालिका वडा नं. १४ का तिल कुमारी बि.क.लाई वडा नं. १५ को वडा...
नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको...
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी...
बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । बुधबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै ८ जना किसानहरुलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल तथा उपाध्यक्ष शारदा रेग्मी...
सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका हुन । उनले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित...