राष्ट्रिय प्रजातन्त्र पार्टी कोहलपुर नगर समितिको अध्यक्षमा अर्जुन जङ्ग शाह निर्वाचित भएका छन । सोमबार राप्रपाको कोहलपुरमा सम्पन्न नगर अधिवेशनबाट शाह नगर अध्यक्षमा निर्वाचित भएका...
सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक निष्कर्षबिना नै सकिएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक सञ्चालनका लागि सहज वातावरण बनाउने भन्दै सर्वदलीय बैठक डाकेका थिए । सर्वदलीय बैठकमा नेकपा...
नेपालगन्जबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक जना पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीबाट खटिएको टोलीले नेपालगन्जको जयसपुरबाट सालकको पेटा सहित एक युवालाई नियन्त्रणमा लिएको हो । एक किलो चार सय ग्राम तौलको सालकको खपेटासहित बर्दिया...
प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभामा पनि असफल भएको छ । लोकसेवा आयोग विधेयक-२०७५ रोक्ने एमालेको प्रयास असफल भएको छ । एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा...
बितेको २४ घण्टामा देशभर १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८...
सेयर बजार परिसूचक नेप्से झिनो अंकले वृद्धि भएर २९ सय ४७ विन्दुमा अड्डिएको छ । गत आइतबार एकै दिन अधिकतम ७१.४३ अंकले बढेर २९ सय ४७.४२ विन्दुमा रोकिएको नेप्से सोमबार ०.२७ अंकले बढेर २९ सय ४७.६९ विन्दुमा पुगेको हो । यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.५५...
तस्बिर : सन्तोष चौधरीको फेसबुकबाट । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुमस्थित गाभरमा मान्छे खाएको पाटेबाघको जोडी फेला परेको छ । पूर्वपश्चिम राजमार्गको गाभरस्थित भट्टीखोलाको भित्र निकुञ्जमा ती बाघ फेला परेका हुन् । सोही ठाउँमा आइतबार...
नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन...
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका...
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । स्थानियहरुका अनुसार राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको थियो । उनको शव आज बिहान फेला परेको हो । सुस्त मनस्थितीका ति भारतीय नागरिकले...