नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा...
आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रले सबै तहका सम्मेलनमा सहभागी हुने प्रतिनिधित्वको विषयमा मापदण्ड बनाएको छ । कात्तिक १, २ र ३ गते बसेको स्थायी समितिको बैठकले वडा तहदेखि राष्ट्रिय सम्मेलनसम्म सहभागी हुने प्रतिनिधिहरूका...
सल्यानमा प्रहरीको बर्दी लगाएर व्यापारीबाट लुटपाट गर्ने एक व्यक्ती पक्राउ परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका १ कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार व्यापारीबाट लुटपाट गर्ने ४ जना मध्ये १ जना पक्राउ परेको जिल्ला प्रहरी...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं महाधिवेशनको टुंगो लागेको छ । नुवाकोटको ककनीमा बुधबार बसेको संघीय समितिको सातौं पुर्ण बैठकले महाधिवेशनको टुंगो लगाएको अध्यक्ष डण्ड गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार २०७८ माघ महिनाको ७...
नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका...
नेकपा एमालेको राप्तिसोनारी गाउँपालिकास्तरिय अधिवेशनमा विवाद देखिएको छ । एमालेको एकपक्षले हिजै अधिवेशन सम्पन्न भइ अध्यक्षमा मनोज केसी निर्वाचित भएको बताइरहदा हालका अध्यक्ष तुल्सीराम थारुले अधिवेशन अझै नसकिएको बताएका छन । 'अध्यक्ष र उपाध्यक्षमा सहमत...
हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । यसअघि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका मरिचमान श्रेष्ठले...
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा...
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा...