समाज


युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिएका छन । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनकालागि...

  • प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेका हुन् । आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । यसअघि ७ कात्तिकमा विश्वासको...

  • बाँके प्रहरीले अदालतद्वारा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजायको फैसला पाएर फरार हुँदै आएका विभिन्न प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । पछिल्लो समयमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ज्यान मार्ने...

  • कैलाली प्रहरीले स्रोत नखुलेको ८ लाखबढी नेपाली रुपैयाँ र विभिन्न धातुका सामाग्रीसहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित होटल अमन प्लाजाबाट गत शुक्रवार साँझ मष्टा गाउँपालिका वडा नम्बर १, कोटदेवलका २२...

  • नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन । गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा...

  • प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सम्बोधन गरेर राजीनामा दिने भएका हुन् । बैठक साढे १२ बजे बस्दै छ । आजको प्रदेशसभामा विश्वासको मत लिन कस्सिएका मुख्यमन्त्री आचार्यले विश्वासको...

  • बाँके प्रहरीले हारजित हुने गरी जुवातास खेलिरहेका दुई जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २, ए गाउँ नजिकै रहेको नर्सरीमा तास खेल्दै गरेका दुई जना जुवाडेलाई गएराती ९ बजेतिर पक्राउ गरेको जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा...

  • बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतले कैद सजाय तोकेका एक व्यक्तिलाई बाँके प्रहरीले झन्डै दुई बर्षपछि पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर ३, मनकामनाका २३ बर्षिय सुमन विश्वकर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको जनाएको छ । विश्वकर्मालाई...

  • प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि आज मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ । आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने...

  • कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ । सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री...