ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३-०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख,...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो भएको बताएकी छिन । सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी...
नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुर नगर समितिको अध्यक्षमा तेजराम थारु निर्वाचित भएका छन । आइतबार कोहलपुरमा सम्पन्न संघको दोस्रो नगर सम्मेलनबाट थारु सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । सम्मेलनले...
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेशभित्रका महासंघका सम्पुर्ण सदस्य पत्रकारहरुको १० लाखको नि:शुल्क दुर्घटना बिमा गर्ने भएको छ । समितिको आज भालुवाङमा बसेको दोस्रो औपचारिक बैठकले यस्तो निर्णय गरेको सचिब शिव सुनारले जानकारी दिए । लुम्बिनी...
सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा...
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र पक्षको निर्णयलाई आधिकारिता दिएसँगै पार्टीभित्र अल्पमतमा रहेको पाण्डे पक्षले नयाँ दल दर्ता गर्न छलफल थालेको हो । पाण्डे...
राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरीएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको हो । मन्त्रालयका अनुसार राखेपको अध्यक्षको हैसियतमा मन्त्री महेश्वरजंग...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कोरोना भाइसर (कोभिड-१९) महामारीको समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन । फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औं महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारीको...
उपराष्ट्रपति नन्दबहादुर पुनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा किरात राई तेश्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले बिभिन्न आन्दोलनका कारण नै किरात राई लगाएतका समूदायको...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कमिटी पुर्नगठन अभियान अन्तर्गत शनिवार बाँकेको कोहलपुरमा ४० वटा टोल कमिटी गठन गरिएको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडामा ४५ वटा टोल कमिटी गठन गरिएको हो । जस अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १ मा ७ वटा, कोहलपुर...