ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताएकी छन् । मंगलबार ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९ र २०औँ साधारसभामा...
तस्वीर : नरेन्द्र केसीको फेसबुकबाट प्रेस सेन्टर नेपाल, दाङ तुलसीपुर उपमहानगरपालिका शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश) निर्वाचित भएका छन । मंगलबार दाङको तुलसीपुरमा सम्पन्न भएको तुलसीपुर उपमहानगर शाखाको पहिलो भेलाबाट बस्नेत अध्यक्षम सर्वसम्मत...
सरकार सञ्चालनमा सहयोग गर्न गठित सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दैछ । संयन्त्रको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो । गत कात्तिक २२ गते सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय राजनीतिक संयन्त्र ९समन्वय समिति० गठन...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बिहान नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको...
नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले गरेको बढुवा सिफारिसको सूचीमा एसपी विकासराज खनालको नाम पहिलो नम्बरमा रहेको छ । त्यसैगरी समितिले एसपीहरु सुदीप राजभण्डारी, अनुरागकुमार...
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको गाउँपालिका र नगरपालिका तहको निर्वाचन कार्यक्रम एक दिन पछाडी सार्ने निर्णय भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ७ वटै प्रदेशको नेतृत्व चयन गरिएको छ । लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीपकुमार उदय विजयी भएका छन । सोमबार भएको निर्वाचनमा बाँकेका...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताएका छन । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको...
लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन,...