समाज


२५ साउन, काठमाडौं । प्रेससम्बद्ध पाँच संगठनले अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् । यो माग पूरा नभए चरणबद्ध...

  • २५ साउन, काठमाडौं । पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिने प्रहरीले प्रारम्भिक अनुमान गरेको...

  • २४ साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका-९ हात्तीसार नजिक खौराहा खोलामा गोहीको आक्रमणमा मंगलबारदेखि बेपत्ता भएका युवा मृत फेला परेका छन् । बेपत्ता भएका मधुवन नगरपालिका-१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुको शव नेपाली सेना,...

  • २३ साउन, बैजनाथ । बाँकेकाे बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगार पक्राउ परेका छन । शिक्षा ऐन सम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा फरार रहेका बैगारलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको सहयोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले पक्राउ...

  • २३ साउन, नेपालगन्ज । कोहलपुर नेपालगन्ज सडक खण्डका बिभिन्न स्थानमा मर्मतका नाममा खनेको सडक अलपत्र पारिएको भन्दै अविलम्व मर्मतको काम पुरा गर्न नेकपा माओवादी कोहलपुरले ध्यानाकर्षण गराएको छ । गत आर्थिक वर्षमा मर्मतका लागी खनिएको सडक लामो समय अलपत्र अवस्थामा...

  • २२ साउन, नेपालगन्ज । जिल्लामा देखिएको रासायनिक मल अभावका विषयमा माओवादी केन्द्रले गम्भीर चासो व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), कोहलपुर नगर समितिले रासायनिक मलको चरम अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण-पत्र...

  • २२ साउन, नेपालगन्ज । नेपालगन्ज-भारत सीमा क्षेत्र रुपैडिहामा एक युवाको शव वेवारीसे अवस्थामा फेला परेको छ । वार्ड नम्बर १० रामजानकीस्थित खाली घरको बगैचामा अन्दाजी २४ वर्षित युवाको शव भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन । अनुहारको बनावट अनुसार युवक...

  • २२ साउन, बर्दिया । बर्दियाको ठाकुरद्वारास्थित खौराहा खोलामा साथीसँगै पौडी खेल्न जाने क्रममा गोहीको आक्रमणमा परी तीन दिनदेखि बेपत्ता भएका युवकको खोजी कार्य जारी रहेको छ । खौराहा खोलामा पौडी खेल्नेक्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवक बिहीबार...

  • २२ साउन, बर्दिया । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मधुवन नगरपालिका-६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उनकी श्रीमती...

  • २२ साउन, नेपालगन्ज । नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारीलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत...