महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने...
संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन् । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकारबाही गर्न पाउने छैनन् । सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आईतवार एक कार्यक्रमबीच २७औं जनयुद्ध दिवसको अवसर पारेर उक्त पार्टी कार्यालयको उद्घाटन गरिएको हो । नेपालगन्ज ४ स्थित सेतु बिक चोकको दक्षिणपुर्ब (बागेश्वरी क्युएफएक्सको...
फाइल फोटो कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ का एक युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका अनुसार खजुरा गाउँपालिका...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको बताएका छन् । ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि छ’, आइतबार २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले भोली फागुन १ गते २७औं जनयुद्ध दिवस नेपालगन्जमा भव्य रुपमा मनाउने भएको छ । जनयुद्ध दिवसको अवसर पारेर भोलि नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ मा स्थापना गरिएको नगर पार्टी कार्यालय उद्घाटन...
बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्तर्गत गतवर्ष एसईई पास गरेका छात्राहरुलाई साइकल वितरण गरेको छ । गाउँदेखि बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाकालागि गाउँपालिका अन्तर्गतका विद्यालयहरुका छात्रालाई साइकिल वितरण...
रातीको समयमा विभिन्न ठाउँमा गएर पेस्तोल देखाई डर धम्की दिई लुटपाट गरेको आरोपमा बाँके प्रहरीले दुई जना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई शनिबार बाँकेको जानकी गाउँपालिका...
बाँकेको जानकी गाउँपालिकामा शुक्रवार एक कार्यक्रमबीच १५ शय्याको अस्पताल शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सांसद बाबुराम गौतम र जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा उक्त अस्पतालको शिलान्यास गरेका हुन । जानकी गाउँपालिका...
राष्ट्रिय खेलकुद परिषद (राखेप) मा देखिएको समस्या तत्कालकालागि समाधान भएको छ । सर्वोच्च अदालतले सदस्य सचिवको मुद्धा टुङ्गाउन नसक्दा लामो समयदेखी नेतृत्व विहिन हुन पुगेको राखेपको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा...