गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका-४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक...
फाइल फोटो एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी...
अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएल नेपालले आज संसद भवन घेराउ गर्ने घोषणा गरेको छ । संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने तयारी भइरहँदा अखिल क्राान्तिकारी र वाइसिएलले संसद घेराउको घोषणा गरेको हो । यथास्थितिमा एमसीसी टेबुल...
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराएका छन् । मन्त्री गहतराजले खेलकुद क्षेत्रमा राज्यले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन...
नेकपा माओबादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नजिकैदै गरेको स्थानीय निर्वाचनका लागि बिना बिबाद सर्वसम्मत रुपमा उम्मेदवार छनौट गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन गरेका छन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका...
एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् । मोहन वैद्य नेतृत्वको...
ज्ञानेन्द्र शाहीले नेतृत्व गर्दै आएको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०मा समाहित भएको छ । पदाधिकारी बैठकले राप्रपामा अभियानलाई समाहित गर्ने निर्णय अनुमोदन गरेको हो । समान विचार भएका व्यक्ति, समूह र दलसँग...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले राष्ट्रघाती एमसीसी पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन । माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकमा बोल्दै उनले माओवादी एमसीसीको बिपक्षमा रहने बताए । उनले...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे...
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महरा भोली बाँके आउने भएका छन । बाँकेको कोहलपुरमा हुने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन महरा बाँके आउन लागेका हुन । माओवादी केन्द्र कोहलपुर नगर समितिले कोहलपुरमा प्रशिक्षण कार्यक्रम...