भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकी...
प्रेस सेन्टर नेपाल नेपाल राप्तीसोनारीको अध्यक्षमा कविन्द्र परियार निर्वाचित भएका छ्न । बुधबार राप्तीसोनारी ५ चिलहरियामा सम्पन्न भएको प्रेस सेन्टर नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन । परियारको...
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा...
राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको...
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन । शनिबार बाँके पुगेका मन्त्री अथकले कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको नवनिर्मित भवनको आईतबार...
बाँकेको नेपालगन्जबाट प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कोरियनपुर स्थित अन्जना होटलमा दुर्लभ वन्यजन्तु...
सल्यानी समाज बाँकेले कोहलपुरमा कमिटि विस्तार गरेको छ । शनिबार कोहलपुरमा भएको भेलाले रत्न चन्दको अध्यक्षतामा २१ सदस्यीय कमिटि चयन गरेको हो । चन्दको नेतृत्वमा सल्यान पुर्खौली घर भई हाल कोहलपुर बर्दै आएका ब्यक्तिीहरु संगठित भएका हुन । जसको उपाध्यक्षमा...
सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अमृता अनमोललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । बुटवलमा आज अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषा किरण पन्त चयन...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा खेलकुद विश्वविद्यालय संचालनकालागि अध्ययन भईरहेको बताएका छन । राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको ३ दिने विद्यालय खेलकुद शिक्षक तालिम (ISF School Sports Teacher...
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यको निधन भएको छ । क्यान्सर रोगसँग लडिरहेका ५९ वर्षीय आचार्यको शनिबार बिहान भेरी अस्पतालमा निधन भएको हो । नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सदस्य समेत रहेका आचार्य नेपाल उद्योग वाणिज्य...