समाज


बाँकेका सिख समुदायले ३२३औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने भएको छ । नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा...

  • सशस्त्र प्रहरीले नेपालगन्जबाट ठुलो परिमाणमा चिनी लगायत अन्य अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके नेपालगन्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुण तिमिल्सिनाको कमान्डमा गएको टोलीले बिहिवार बिहान ४ बजेको...

  • बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले...

  • किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई...

  • मन्त्रीपरिषदको बैठकले बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । चैत्र १७ गते बसेको मन्त्रिपरिषदको बैठकले बाँकेको कोहलपुरका साथै गौशाला, मोहत्तरी, जोगबुढा, डडेलधुरा र आठविसकोट रुकुम पश्चिमको संगठन संरचना, दरबन्दी तेरिज...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले ५ अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले मंगलबार ५ वटा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी...

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य-सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज भएको छ । मंगलबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेजको हो । रिट खारेजीपछि वर्तमान सदस्य सचिव टंकलाल घिसिङलाई...

  • फाईल तस्बिर । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध...

  • संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । संविधान जारी भएसँगै जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनबाट प्राप्त केही उपलब्धि संस्थागत भएका छन् भने केही मुद्धाहरु संस्थागत हुने प्रक्रियामै छन् । राजनीतिक उपलब्धिहरु संस्थागत हुने प्रक्रियामा रहँदै गर्दा...

  • आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुरका युवा ब्यवसायी सोभन हमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० निवासी हमालले आगामी निर्वाचनकालागि वडाध्यक्ष्ँको उम्मेदवार बन्ने घोषणा गरेका हुन । स्थानिय तहको निर्वाचन...