४ पुस, डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज सोमबार बसेको १२औं गाउँसभाले निति तथा कार्यक्रम र ६५ करोड...
४ पुस, काठमाडौं । बाँके सहित बिभिन्न ८ जिल्लाका प्रहरी प्रमुख फेरीएका छन । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को समेत काज सरुवा गरेको छ । काज सरुवामार्फत...
४ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० मा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएका छन् । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी...
४ पुस, कोहलपुर । नेपाल विद्यार्थी संघ बाँकेका नव नियुक्त अध्यक्ष उपेन्द्र विष्टलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ। विपि कोइराला स्कुल अफ पव्लिक पोलिसी बाँकेको आयोजनामा नवनियुक्त जिल्ला अध्यक्ष विष्टलाई खादा लगाइ बधाई एवं कार्यकाल सफलताको शुभकामना...
४ पुस, कोहलपुर । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता...
पुस २, काेहलपुर । किराहरूकालागि पाँचतारे हाेटल ! माथिकाे शीर्षक पढ्दा तपाईं आश्चर्यमा पर्नुभयाेहाेला । तर याे सत्य हाे । बाँकेका एक पर्यटन ब्यवसायीले किराहरूकालागि पछिल्लाे केही वर्षयता पाँचतारे हाेटल चलाईरहेका छन । बाँकेकाे बैजनाथ गाँउपालिकामा रहेकाे...
पुस १, काेहलपुर । नेपाल राष्ट्र बैंकबाट घ बर्गको ईजाजत प्राप्त निर्धन लघुवित्त वित्तीय संस्था यतिबेला चरम नैतिक संकटमा परेको छ । कर्मचारीहरुले बढुवा हुँदा पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियारमा उजुरी परेपछि अख्तियारकै निर्देशनमा नेपाल...
पुस १, कोहलपुर । नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो । रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन...
मंसिर २९, काेहलपुर । काेहलपुर प्रहरीले गाैतम बुद्धकाे बहुमुल्य मुर्तिसहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेकाे छ । बिहिबार ईलाका प्रहरी कार्यालय काेहलपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रहरीले राप्तिसाेनारी गाँउपालिका २ अगैयाबाट बहुमुल्य...
मंसिर २८, कोहलपुर । जनविश्वास बहुमुखी सहकारी संस्था कोहलपुरको २४ औं वार्षिक उत्सव तथा २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कोहलपुरमा सम्पन्न साधारणसभाले सहकारीको आगामी नेतृत्व समेत चयन गरेको छ । साधारण सभाबाट सहकारीको अध्यक्षमा नरेन्द्र...