१४ साउन, नेपालगन्ज । बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लव मिस्टर एण्ड मिस टिन इण्डियाको ग्राण्ड फिनालेका लागि छनौंट भएकी छन् । १७ वर्षिय प्रेसुसिंह थारुले...
१४ साउन, नेपालगन्ज । बाँकेमा नागरिकताको प्रमाणपत्र बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १२ हजार ८६ जनाले राहदानी बनाएका छन्...
१४ साउन, काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राप्रपा नेपालका...
१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव...
१४ साउन, कोहलपुर । तीस कराेड बढि लागतमा निर्माण गरीएकाे काेहलपुर बसपार्कमा आवश्यकताका सामान्य पुर्वाधार समेत निर्माण नगरीएकाे पाईएकाे छ । दुई दुई पटक उद्घाटन भएर पनि संचालनमा आउन नसकेकाे उक्त बसपार्कमा अहिले धमाधम पिच खन्ने काम भईरहेकाे छ । पुर्णरूपमा...
१३ साउन, कोहलपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ३ जेठमा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै जब्दीघाट पुलको विकल्पमा नयाँ पुल बनाउन १० दिनभित्र टेन्डर आह्वान गर्ने घोषणा गरेका थिए । उनले डिजाइन एन्ड बिल्ड मोडेलमा पुलको ठेक्का दिने...
१३ साउन, कोहलपुर । बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रीक प्यानल बिजयी भएको छ । ८ वर्षपछि भएको निर्वाचनमा ४ दलिय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरुलाई पराजित...
१३ साउन, काेहलपुर । काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अन्तर्गत अन्तिम चरणकाे मतगणना भईरहेकाे छ । पछिल्लाे मतगणनाकाे नतिजा अनुसार लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषालले निकटतम प्रतिद्वन्द्वी रूद्र खनालसँगकाे...
१३ साउन, काेहलपुर । काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतगणनामा लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषालले अग्रता कायमै राखेका छन । काेहलपुर नगरपालिकाकाे सभाहलमा शुक्रबार बेलुकादेखि भईरहेकाे मतगणनामा शनिबार बिहान...
१२ साउन, काेहलपुर । काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रारम्भिक मतगणनामा लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषाल अगाडि देखिएका छन । काेहलपुर नगरपालिकाकाे सभाहलमा भईरहेकाे मतगणना अन्तर्गत राती १२:३० बजेसम्म ६००...