समाज


२५ भदाै, काेहलपुर । कोहलपुर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई आज स्वागत गरेको छ । नगरपालिकाकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख...

  • २५, भदाै, कोहलपुर । ११औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बाँकेबाट सहभागि हुने खेलाडिहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ । भदौ २७ गते देखि काठमाडौंमा संचालन हुने प्रतियोगितामा बाँकेबाट महिला र पुरुष गरी २७...

  • २५ भदाै, काेहलपुर । बाँके जिल्लामा आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ। कोहलपुर नगरपालिका-११, बगियामा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएकाले आयुर्वेद तथा प्राकृतिक उपचार...

  • २५ भदाै, काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद  २ वर्षपछि मिलेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको...

  • २५ भदौ, काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका...

  • २४ भदाै, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताएका छन । समाजवादी मोर्चाले बागमती प्रदेश अन्र्तगत...

  • २४ भदौ, कोहलपुर । आत्महत्या जस्तो संवेदनशिल विषयमा सबै सचेत हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले सुझाव दिएका छन । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा कोहलपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रोफेसर डा. मोहन वेल्वासेले आत्महत्या आफैमा जटिल...

  • २४ भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले...

  • २४ भदौ, कालिकोट । गत बिहिबारदेखी ४ वर्षिय नाबालक सहित बेपत्ता भएकी कालिकोटकी गिता जैसी प्रहरीको सम्पर्कमा पुगेकी छन । कालिकोट सदरमुकाम मान्माको न्वगैरास्थित आफ्नै कोठाबाट बेपत्ता भएकी जैसी शनिबार आफन्तको सम्पर्कमा आएकी हुन । कोठाबाटै जैसी एक्कासी...

  • २४ भाद्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्रीले बैठकको आह्वान गरेका हुन । बैठकमा पूर्वप्रधानमन्त्रीहरू,...