समाज


२६ पुष, काठमाण्डौं । सर्लाही जिल्ला अदालतले तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार जिल्ला न्यायाधीश...

  • २६ पुष, नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जनुनीबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका-३ बस्ने २२ वर्षीय महेश...

  • २६ पुष, नरैनापुर । बाँके जिल्ला नरैनापुर गाउँपालिका निवासी दुर्गाप्रसाद पाण्डेयको खेतीयोग्य जग्गा नेपाल-भारतको सीमावर्ती क्षेत्रमा बनेको लक्ष्मणपुर बाँधका कारण राप्ती नदीमा परिणत भयो । उनको हातमा लालपुर्जा छ, मालपोत कर पनि तिर्नुहुन्छ तर जग्गामा...

  • २६ पुष, नेपालगन्ज । सर्वसाधारणसँग घुस लिइरहेका नेपाल प्रहरीका एकजना जुनियर प्रहरी अधिकृत अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले एक जना प्रहरी असईलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको...

  • २६ पुस, बर्दिया । बर्दियामा आगो ताप्दै गर्दा एक्कासी ब्यांलेकेटमा आगो सल्केर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका-५ स्थित आफ्नै घरको कोठामा बुधबार आगो तापी रहेको अवस्थामा एक्कासी आगो सल्किँदा ७५ वर्षीया सोहनी...

  • २६ पुस, धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका-७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । अछामको पञ्चदेवल...

  • २५ पुष, नेपालगन्ज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी लुम्बिनी प्रदेशबाट तयार भएको प्रदेश क्रिकेट टिमबारे जिल्ला क्रिकेट संघ बाँकेले असहमति जनाएको छ । छनौट खेलमा विजेता रहेको बाँके जिल्लाबाट केवल ३ जना खेलाडी पर्ने गरी २२ जनाको...

  • २५ पुष, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले...

  • २५ पुष, काठमाण्डौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्। क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी...

  • २५ पुस, काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर...