८ जेठ, काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई...
८ जेठ, काठमाण्डौ । शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ । आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर...
८ जेठ, कोहलपुर । बाँकेका होटेल ब्यवसायी देवानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई एक करोड बढि चेक अनादर गरेको बैंकिंग कसुरमा पक्राउ गरिएको हो । अर्यालले कोहलपुरमा हाम्रो बजार संचालनमा ल्याएका थिए । हाम्रो...
८ जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा...
८ जेठ, कोहलपुर । कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ । पक्राउ पर्नेमा रमेश चौधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष बिक्रम...
८ जेठ, नेपालगन्ज । बाँकेमा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण दुई सय भन्दा बढी विद्युतका पोल र चार वटाभन्दा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि बाँकेका अधिकांश स्थानको विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण...
८ जेठ, कोहलपुर । कक्षा ८ काे नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय काेहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेकाे जनाएकाे छ । पक्राउ पर्नेमा रमेश चाैधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष...
८ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै भेटी चोरीमा संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका...
७ जेठ, सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। सोमबार दिउँसो दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवानजिक दुर्घटना...
७ जेठ, काठमाडौं । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने...