समाज


१० जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधसहित कोहलपुरबाट २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ मन्नापुरबाट ७ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित...

  • १० जेठ, नेपालगन्ज । बर्दियामा बाघले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । बाँसगढी नगरपलिका नजिकैको जंगलामा बाघको आक्रमण बाट ३५ वर्षिय मनिसा रोकायको मृत्यु भएको हो । बाँके जिल्लाको हसनापुर स्थायी घर भएकी रोकायलाई बाघले आक्रमण गरेको हो । बिहिबार आफ्नो...

  • १० जेठ, सुर्खेत । मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा एक जना घाइते भएका छन्। बिहिबार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन...

  • १० जेठ, काठमाण्डौं । आईसीसी टी-२० विश्वकप अबको केही दिनमा शुरू हुँदैछ । प्रतियोगिता जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । टी-२० विश्वकप पहिलोपटक अमेरिकामा पनि हुँदैछ । टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेका छन् । यसपटक...

  • ९ जेठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले साधारणसभाको मिति तय गरेको छ । बुधबार नेपालगन्जमा बसेको महासंघको बैठकले जेठ १९ गते शाखाको अधिवेशन तथा १४औं साधारण सभा गर्ने निर्णय गरेको हो । महासंघ केन्द्रले चुनावको मिति घोषणा गरेसँगै बाँके शाखाले साधारणसभा...

  • ९ जेठ, नेपालगन्ज । सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् । हावाहुरीले दुईसय बढी कुखुरा मर्नुका साथै ग्यारेज, खोर तथा दाना मिल, बिद्युत तथा सिसिक्यामेरा र होर्डिङ बोर्डमा...

  • ९ जेठ, काठमाण्डौं । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई 'क्लीन चिट' दिनेगरी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता ​अनुपम भट्टराईले दायर गरेको रिट मंगलबार सर्वोच्च...

  • ९ जेठ, काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका...

  • ८ जेठ, काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख...

  • ८ जेठ, काठमाण्डौ । शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ । आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर...