२५ फागुन, काेहलपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेपाली काँग्रेसले नेपाली जनताको त्याग संघर्ष र बलिदानबाट स्थापित परिवर्तनका पिलरहरु भत्काउन खोज्दा गठबन्धन...
२५ फागुन, काेहलपुर । प्रेस सेन्टर नेपालको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बिहिबारबाट बाँकेको कोहलपुरमा सुरू भएको छ । सम्मेलनको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका छन । प्रेस सेन्टर नेपाल...
२३ फागुन, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा लक्ष्यको करिब ६२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । केही वर्ष पहिलेसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको पश्चिम नेपालका प्रमुख भन्सार नेपालगन्जले गत केही...
२२ फागुन, नेपालगन्ज । प्रेस सेन्टर नेपालले बाँकेमा ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलनकाे तयारी तिब्र पारीएकाे छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता श्रम अधिकार, समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताको लागि हाम्रो...
२२ फागुन, काठमाण्डौं । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो...
२२ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आफ्नो...
२१ फागुन, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न खेलमा नेपाल ३-० ले विजयी भएको हो । नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १-१...
२१ फागुन, काठमाडौं । साेमबार तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन्...
२१ फागुन, नेपालगन्ज । बाँकेमा मिथ्या र भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला सम्पन्न भएको छ । पाल्पा विकास केन्द्रको आयोजनामा गनापुरमा एक दिने कार्यशाला सम्पन्न भएकाे हाे । विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन एवं सञ्चार हाउसबाट सम्प्रेषण...
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन । उनले माआवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारे । सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय...