२९ फागुन, काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा भएको निर्वाचनमा दाहालले ३९ मत प्राप्त गर्दै...
२९ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा...
२९ फागुन, कोहलपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान दिलाउने मार्शल आर्ट र तेक्वान्दो विधाका खेलहरूलाई उपेक्षा गरिएको एक कार्यक्रममा सहभागीले गुनासाे गरेका छन । राष्ट्रकालागी सबैभन्दा बढि पदक दिलाउन सफल मार्शल आर्ट र तेक्वान्दो...
२९ फागुन, नेपालगन्ज । भारतले प्लाइउडको निर्यातमा अवराेध गरेपछि नेपालगन्ज नाकाबाट हुँदै आएकाे प्लाइउड निकासी बन्द भएकाे छ । रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट...
२८ फागुन, काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा...
२८ फागुन, धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार...
२८ फागुन, कोहलपुर । सिकाइ उपलब्धि बृद्धिका लागि गोरखा स्कुलले विद्यार्थी केन्द्रित शिक्षण विधिलाई जोड दिदै आएको छ । जिल्लामै अब्बल मानिएको गोरखा युनाईटेड पब्लिक स्कुलले “गरेर सिक्ने” शिक्षण विधिलाई प्राथमिकताका साथ लागु गर्ने निति लिएको छ । युग सुहाउदो...
२८ फागुन, कोहलपुर । पछिल्लो समय बाँकेका केही विद्यालयहरु जैविक विबिधता संरक्षणमा जुटेका छन । निजि र सामुदायीक स्तरबाट संचालित केही विद्यालयहरुले जैविक विबिधता संरक्षणकालागी सकारात्मक प्रयास थालेका हुन । जसमध्ये बाँकेको कोहलपुरमा रहेको बाल ज्योती...
२८ फागुन, रासस । बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएपछि उच्च सतर्कता अपनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८० जना औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले...
२८ फागुन, नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका...