समाज


१ चैत्र, नेपालगन्ज। दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएका ३० वटा ट्रक दैलेख पठाईने भएको छ। अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा...

  • १ चैत्र, कोहलपुर । राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८...

  • १ चैत, काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका...

  • ३० फाल्गुन, काठमाडौँ । सामाजिक सञ्जाल भाइबर नेपालमा दर्ता भएको छ । योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक बनेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई...

  • ३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले...

  • ३० फागुन, कोहलपुर । शिक्षा ब्यवहारीक हुनुपर्छ । शिक्षाले नै मानिसलाई उत्पादनसँग जोड्ने पुलको काम गर्दछ । वर्तमान समयमा युग सुहाउँदो शिक्षा थप अपरीहार्य हुँदै गएको छ । यहि कुरालाई आत्मसाथ गर्दै बाँकेमा संचालित केही विद्यालयहरुले विद्यार्थी केन्द्रित...

  • ३० फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले...

  • २९ फागुन, कोहलपुर । सहकारी केन्द्र नेपाल, लुम्बिनी प्रदेश समितिले पुर्णता पाएकाे छ । मंगलबार दाङको लमहीमा बसेको केन्द्रको पहिलो बैठकले हरी प्रसाद चालिसेलाई अध्यक्षमा चुनेकाे छ । केन्द्रका जेष्ठ सदस्य कमला थापाको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी...

  • २९ फागुन, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब-डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्धे बिरुद्ध...

  • २९ फागुन, नेपालगन्ज । आगामी चैत्र ६ देखी १८ गतेसम्म नेपालगञ्जमा प्रदेशस्तरीय महोत्सव संचालन हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा 'सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव' संचालन हुने भएको...