६ चैत्र, काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै,...
५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन...
४ चैत्र, काेहलपुर । बाँकेको कोहलपुरमा भएकाे सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोक नजिकै मैटहवामा कोहलपुरबाट धनगढी तर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडि र मैटहवाबाट कोहलपुर तर्फ आउदै गरेको भे १२ प ४०५३ नम्बरको...
४ चैत्र, काेहलपुर । बाँकेकाे काेहलपुरमा रहेकाे लक्ष्मी माध्यमिक विद्यालयमा अनियमितता भएकाे भन्दै अखिल क्रान्तिकारी बाँकेले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विद्यालयका...
४ चैत, बाँके (रासस) । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा आयोजना निर्माण सुरू भएको थियो...
४ चैत्र, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात गर्नुपर्ने बताएका छन । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री...
४ चैत्र, काेहलपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ९ स्थित जंगलमा एक जना मृत अवस्थामा फेला परेका । जंगलभित्र ७१ बर्षिय नगेन्द्र प्रसाद शर्माको शव फेला परेकाे हाे । राप्तीसाेनारी ९ का वडा अध्यक्ष साेहनलाल थारूले मृतक...
३ चैत्र, नेपालगन्ज । नेपालगन्जस् एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले नेपालगन्जमा आयोजना गरेको एकदिने कार्यशाला शनिवार सकिएको छ । देशका विभिन्न शहरहरुमा कार्यरत स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, एनेस्थियोलोजिष्ट, रेडियोलोजिष्ट, न्युरो सर्जनहरुको...
१ चैत्र, माेरङ । माेरङकाे लेटाङ-१ मा रहेको श्री कुइकुण्डा प्राथमिक विद्यालयले आफ्नो ४० औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । वि.स. २०४० सालमा स्थापना भएको विद्यालयले बिहीबार विविध कार्यक्रम सहित आफ्नो वार्षिक उत्वस सम्पन्न गरेको हो । कार्यक्रममा...
१ चैत, काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा बाँकेका सञ्जय केसी, धादिङका...