समाज


२६ कात्तिक, कोहलपुर । नेपाल सरकारको एक पालिका एक हुलाक नीतिअनुसार बाँकेको आठ वटै पालिकामा हुलाक कार्यालय स्थापना भएको छ । सोक्रममा पछिल्लो पटक आइतबार जिल्लाको डुडुवाको कम्दी, नरैनापुरको...

  • २६ कात्तिक, नेपालगन्ज । जाजरकोटको छुट्टाछुट्टै स्थानमा दुईवटा सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिका र भेरी नगरपालिकामा सवारी दुर्घटना भएको हो। नलगाडमा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् भने भेरी नगरपालिका कुदुनजिकै...

  • २६ कात्तिक, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता कारागार ३ जना कैदी भागेका छन् । सोमबार बिहान करिब ९ बजेको समयमा कारागारबाट ३ जना कैदी भागेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला...

  • २५ कात्तिक, काठमाडौं। आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै सर्वोच्च अदालत पुगेका आमिर अख्तर निराश बनेका छन् । उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश...

  • २५ कात्तिक, काठमाडौँ । कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । आइतबार पलाँता गाउँपालिका-७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी...

  • २५ कात्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई...

  • २५ कात्तिक, काठमाण्डौं । कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप...

  • २५ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अहिले प्रहरीको नजरमा ‘फरार’ छन् । उनको खोजीका निम्ति काठमाडौंमा दुई र कास्कीमा एक गरी तीनवटा प्रहरी युनिट लागिपरेको छ । तर, भेटिएका छैनन् । २०६१ वैशाख ३१...

  • २५ कात्तिक, काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च...

  • २४ कात्तिक, काठमाडौं । कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ। तेस्रो पटक म्याद थपिएको समय आज सकिएपछि उनलाई भोलि (आइतबार) अदालत उपस्थित गराउन...