८ माघ, नेपालगन्ज । भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को...
७ माघ, घोराही । दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान घोराही उपमहानगरपालिका-१३ दारबोटे चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका-१७ कर्जाहीका ६५ वर्षीय निमप्रसाद चौधरीको मृत्यु भएको हो । घोराही...
७ माघ, कोहलपुर । बाँके प्रहरीको उदासिनताका कारण गम्भीर प्रकृतीको एउटा घटना ओझेलमा परेको छ । ज्यान मार्ने उद्योग जस्तो गम्भीर विषयमा प्रहरीले चरम लापरबाही गरेको पाईएको छ । घटना घटेको एक महिना बित्नै लाग्दासमेत उक्त घटनाका आरोपीलाई कारबाही र पीडितलाई...
७ माघ, कोहलपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई कोहलपुरमा भब्य स्वागत तथा सम्मान गरीएको छ । सोमबार कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनकालागी पुगेका कप्तान पौडेललाई यहाँका जनप्रतिनिधि तथा खेलप्रेमीहरुले स्वागत तथा सम्मान...
७ माघ, नेपालगन्ज । बाँकेमा अत्याधिक जाडोको कारण जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि शीतलहर र बाक्लो हुस्सुले आम नागरिकलाई काममा निस्किन गाह्रो परेको छ । छिटपुट पानी पनि पर्न थालेको छ । ठण्डीको कारण बिरामी हुने बालबालिका र वृद्धवृद्धाको संख्या बढेको...
७ माघ, नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यो वर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । गत कात्तिक २० गतेबाट किसानका धान खरिद...
६ माघ, काेहलपुर ।हवल्दारपुर कृषि हाट बजार सञ्चालक समितिको अध्यक्षमा नर बहादुर केसी (नरेश) निर्वाचित भएका छन । समितिकाे चौथो वार्षिक साधारण सभाबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन । जम्मा ६ जना मतदातामध्ये केसीले ३ मत प्राप्त गरेका हुन भने उनकी प्रतिद्वन्द्वी...
६ माघ, काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका चार उपाध्यक्ष सहित बहुमत केन्द्रीय समितिले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा एकता राष्ट्रिय...
६ माघ, रुपन्देही । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ । लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरिएको...
६ माघ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा बैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ । राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरुको करिब २७ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा...