अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको हवलदारपुरमा रहेको राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाहीको चेतावनी...
अनेरास्ववियू वागेश्वरी क्याम्पस कमिटीले क्याम्पस परिसरमा कालो ब्यानर प्रदर्शन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत मंगलबार क्याम्पस परिसरमा कालो ब्यानर टाँगिएको हो । संगठनले प्रतिगामी...
नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर इकाइ समितिले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । नेवि संघको ४९ औं स्थापना दिवसको अवसरमा क्यालेण्डर सार्वजनिक गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु...
गुरुङ्ग समुदायको महान पर्व 'तमु ल्होसार' (१५ पौष) बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । ल्होसारको उपल्क्षयमा सम्पुर्ण तमुहरु आआफना भेषभुषामा सजिएर गुम्बा परिसरमा जम्मा भई एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । विषेश कार्यक्रमको...
नेपाल विद्यार्थी संघ कोहलपुर नगर कार्य समितिको संयोजकमा विवेक शाही सर्वसम्मत चयन भएका छन् । शुक्रबार कोहलपुरमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ कोहलपुर नगरको प्रथम अधिवेशनले विवेक शाहीको नेतृत्वमा कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपसंयोजकमा...
नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको ईकाइ सभापतिमा राम प्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यनरत नेविसंघसँग आवद्द विद्यार्थीहरुको भेलाले पाण्डेको सभापतित्वमा नयाँ कार्य...
कोहलपुर नगरपालिकास्थित १० नं. वडामा रहेको जीबन ज्योती स्कुलले आफ्नो पाँचौ अभिभावक दिवस मनाएको छ । क्रिसमस डे अर्थात मंगलबार जीवन ज्योतीले बिभिद कार्यक्रम गरी आफ्नो अभिभावक दिवस मनाएको हो । कार्यक्रमको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन...
कोहलपुर - प्रदेश नं. ६ र ७ को केन्द्र बिन्दुमा रहेको कोहलपुर पछिल्लो समयमा बिभिन्न भौतिक पुर्बाधार लगाएत शैक्षिक क्षेत्रमा पनि फड्को मार्दै गएको छ । कोहलपुर क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ सिबि इन्टरनेसनल कन्सल्टेन्सी गोलपार्क...
स्थानीय नागरिकहरु नयाँ बनेको कानुनका बारेमा अनभिज्ञ रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । फातिमा फाउण्डेशन नेपाल नेपालगन्जको आयोजना तथा संकल्प काठमाण्डौंको सहकार्यमा बर्दियाको गुलरियामा सम्पन्न उक्त कार्यक्रममा यौनजन्य, लैगिक तथा महिला...
पर्सा - विद्यार्थीको प्रदर्शनले बीरगंज तनावग्रस्त भएको छ । विद्यार्थीले माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोधमा प्रदर्शन गरेका हुन् । महानगरपालिकाले शुद्धीकरण अभियान अन्तर्गत प्रधानाध्यापक मेहतालाई...