विश्व समाचार


शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री...

  • भारतको सबैभन्दा व्यस्त शहर मुम्बइको मानवबस्ती भएको क्षेत्रमा आज दिउँसो साढे १ बजेतिर एक चार्टर्ड विमान दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको ज्यान गएको बताइएको छ । दुर्घटनामा सडकमा हिँडिरहेका पैदलयात्री पनि मारिएको बताइएको छ । विमान मुम्बइको घाटकोपरको...

  • आज हुने विश्वकपको खेलमा सर्बिय र ब्राजिल एकअर्कासँग मैदानमा भिड्दै छन् । अहिलेसम्म यी दुई टिमले १८ खेल खेलेका छन् । यीमध्ये ९ खेल ब्राजिलले जितेको छ भने २ खेलमात्र सर्बियाले जितेको छ । यी दुई टिम यसअघि सन् २०१४ मा रियो दि जेनेरियोमा भएको विश्वकपमा वार्म...

  • पाकिस्तानका युसुफ सलिमले न्याय क्षेत्रमा एक नयाँ उदाहरण प्रस्तुत गरेका छन् । उनी पाकिस्तानका पहिलो दृष्टिविहीन न्यायाधीश बनेका छन् । मंगलबार उनले पदको शपथ लिएका छन् । लाहोरनिवासी युसुफलाई पहिले यो पद दिन इन्कार गरिएको थियो । तर, मुख्य न्यायाधीश मिया...

  • ‘भर्जिन’ शब्दको शाब्दिक अर्थ ‘शुद्ध’ हो। अर्थात् शतप्रतिशत शुद्ध, बिना कुनै मिसावट, पवन र पवित्र । अंग्रेजी भाषामा ‘भर्जिन’ शब्द पहिलो चोटि सन् १२०० मा सुनिएको हो । क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजको पाण्डुलिपिमा uirgines शब्द प्रयोग भएको भेटिन्छ...

  • मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र रहेन, उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन् । ‘हाम्री सुनकली कस्ती छे, मेस्सी जस्ती छे’ भनेर चर्चा पाएकी सुनाकली फुटबलका लागि सपनाको देश मानिने स्पेनसम्म आउँन...

  • संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य हेर्ने उपमहासचिव जिन पिएरे तीनदिने भ्रमणका लागि नेपाल आउँदैछन् । उप-महासचिव पिएरे मंगलबार काठमाडौं आउन लागेको नेपालस्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ । काठमाडौं बसाइको क्रममा उनले प्रमुख दलका शीर्ष...

  • विश्वकप फुटबल भइरहेका कतिपय सहरहरूबाट रसियन वेश्याहरू स्थानान्तरण भएका छन् । ठूलो व्यापार हुने यस बेला प्रहरीका चेतावनीका कारण उनीहरूले सहर छाडेका हुन् । कतिपय रसियाका महिलाहरूले भने विश्वकपका समयमा आएका काला पर्यटकहरूसँग सेक्स गर्न मानेका छैनन्...

  • रुसमा विश्वकप २०१८ सुरु भइसकेको छ । यसका रोमान्चक खेलहरुले विश्वका फुटबल प्रशंसकको ध्यान तानिरहेको छ । विश्वकपका मैदानमा खेलाडी बाहेक रेफ्रीले पनि फुटबल प्रशंसकको ध्यान तानिरहेका हुन्छन् । यो विश्वकपमा ३६ रेफ्री छन् । र, ती रेफ्रीको पृष्ठभूमी अत्यन्त...

  • विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्यागजिनले मेस्सीको नामको तल न्इब्त् लेखेको थियो...