विश्व समाचार


जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । जापानको क्योडो...

  • यास्मिन (नाम परिवर्तन) निकै भाबुक देखिन्छन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनि लगातार मोबाइन चलाइरहेकी छिन् । ‘म यसलाई धोकाका रूपमा मान्छु र यसकारण निकै दुःखी छु ।’ उनले भनिन । हामी ट्युनिशियाको एक प्राइभेट क्लिनिकको चौथो तलामा छौँ । जहाँ...

  • इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई १० वर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्वप्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो । आगामी जुलाई २५ मा हुन लागेको...

  • काठमाडौँ, /  विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल आजबाट शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति...

  • बेलायतका फ्लाइट सर्जेन्ट सिड्नी कोहेनले सपनामा पनि राजा बन्ने कुरा सोचेका थिएनन् । सन् १९४३ को जुन १२ मा उनले माल्टामा भूमध्यसागरीय टापुबाट उडान भर्दा आफूले सामना गर्नुपर्ने घटनाका बारेमा केही अन्दाजै गरेका थिएनन् । कोहेन अनाथ थिए र उनले लुगा सिलाउने...

  • दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ । अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान ७२ औं, भारत ७३ औं, बंगलादेश ९५ औं, श्रीलंका १०८ औं र भुटान २०३...

  • मेक्सिकोमा सम्पन्न राष्ट्रपतिय चुनावमा वामपन्थी उम्मेदवार आन्द्रेस लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । सन १९२९ देखि हरेक ६ वर्षमा लगातार भइरहेको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार विजयी भएको यो पहिलो पटक हो । त्यहाँ अहिलेसम्म देशका दुई प्रमुख...

  • मानिसले वर्षौँदेखि बाहिरी ग्रहको मानव अर्थात् एलियनको खोजी गरिरहेको छ । वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंग पठाएर समेत एलियन सँग सम्पर्क गर्ने कोसिस नगरेका होइनन् । तर अहिलेसम्म एलियनले मानिको कुनैपनि सन्देशको जवाफ दिएको छैन । एलियनले मानिसले पठाएका...

  • चीनले सन् २०२१ भित्र आफ्नो दक्षिणी सिमानामा तीन वटा विमानस्थल बनाइसक्ने योजना अगाडि सारेको छ । नेपाल, भारत र भुटानको सीमामा चिनियाँ विमानस्थल निर्माण गर्न लागिएको हो । सबै उच्च हिमाली क्षेत्रमा निर्माण हुने चीनले जनाएको छ । संसारकै छानो मानिने तिब्बती...

  • अन्तर्राष्ट्रिय क्रिकेटमा विशिष्ट पहिचान बनाउँदै गएका नेपाली युवा लेगस्पिनर सन्दिप लामिछाने आज अर्को ठूलो टि-२० लिमा विश्व क्रिकेटमा दिग्गज खेलाडीहरुसँग मैदानमा उत्रिँदैछन् । क्यानडामा सुरु भएको ग्लोबल टि-२० लिगको दोस्रो खेलमा आज सन्दिपको टिम मोन्ट्रियल...