विश्व समाचार


एसिया महादेशमा निर्वाचनको याम छ । केही महिनाअघि चीनमा शी चिनफिङले राष्ट्रपतिको दोस्रो कार्यकाल शुरू गरे । केही महिनाको अन्तरालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि दोस्रो...

  • काठमाडौं - अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १७ जना सम्पर्क बाहिर छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् । आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको...

  • भारतले भूकम्प पछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ । नेपालले गरेको दाता सम्मेलनमा नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि २ खर्ब उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुसार, पहिलो चरणमा भारतले यो...

  • जब तपार्इँ हामी रातमा आकाशमा झिलमिल तारा देख्छौँ, तब हाम्रो मनमा एउटा जिज्ञासा सधै उठिरहन्छ, आखिर ब्रम्हाण्डमा कति तारा होलान् ? हुनत गीत तथा साहित्यमा नौलाख तारा भन्ने गरिएको छ । तर ब्रम्हाण्डमा त्यो भन्दा कैयन् गुणा धेरै तारा भएको वैज्ञानिकहरुले बताउँदै...

  • मार्स एक्स्प्रेसलाई मङ्गल ग्रहको सतहको अन्वेषण गर्दै गरेको तस्बिर। तस्बिरः नाशा   वैज्ञानिकहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण फेला पारेका छन्। मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस अन्तरिक्षयानबाट...

  • काठमाडौं -  पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहँदा विष्फोट भएको छ । पाकिस्तानको क्वेटामा बम विस्फोट गराइँदा ३१ जनाको ज्यान गएको छ ।  मतदान आरम्भ भएको केही घण्टापछि प्रहरीको एउटा भ्यानलाई लक्षित गरी विस्फोट गराइएको अधिकारीहरूले...

  • गैरअवासीय नेपाली संघ जर्मनी र क्षेत्रिय समन्वय परिषद् हेसनले ‘प्रवासमा नेपाली साहित्य उत्सव २०१८’ सम्पन्न गरेको छ । जुलाई २२ का दिन फ्रान्कफर्टमा आयोजित उक्त साहित्यीक कार्यक्रममा नेपालबाट उपस्थित साहित्यकारद्धय डा. रबिन्द्र समिर र अमर न्यौपानेसँग...

  • एजेन्सी– एकजना बेली डान्सर पार्कमा बसेकी छन् । उनको नाम हो मिन्ना तरवामाकी । सोचमग्न, ध्यानमग्न उनी केहीबेरपछि त्यहाँबाट उठेर आफ्नो बाटो लाग्छिन् । अघि बढ्दै गर्दा उनलाई महसुस हुन्छ– मैले केही पार्कमै छोडेर आएँ रु यताउता गोजीमा छामछुम गर्छिन्, नभन्दै...

  • पाकिस्तानमा आज १० करोड मतदाता चुनावी अभ्यासमा लाग्दैछन् । यो संख्या कुल जनसंख्याको आधाजति हो । १८ वर्ष उमेर पुगेको हुँदैमा सबैले भोट खसाल्न पाउँदैन, जसको नाम निर्वाचन आयोगमा दर्ता छ उसले मात्र चुनावमा भाग लिन पाउँछ । भनिन्छ, नाम दर्ताको प्रकृया सहज छैन...

  • ग्रीस– ग्रीसको राजधानीनजिकै समुद्रि इलाकामा रहेको एउटा रिसोर्टमा आगलागी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ । धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुले बताएका छन् । आगलागी भएको ठाँउमा...