विश्व समाचार


८ मंसिर, काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएकाे छ । स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क...

  • ७ मंसिर, राजस्थान । भारतको राजस्थानमा एउटा अनौठो घटना भएको छ । मृत भनेर चिकित्सकले शव परीक्षण (पोस्टमार्टम) समेत गरिसकेका व्यक्ति जीवित पाइएको छ । यो घटना राजस्थानको झुंझुनु भन्ने स्थानमा भएको हो । रोहिताश नाम परेका एक दिव्याङ्ग तथा मानसिक रोगी एउटा...

  • ५ मंसिर, काठमाडौं । छैठौं संस्करणको यु-२० महिला साफ च्याम्पियनसिप बंगलादेशमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले यु-२० महिला साफ बंगलादेशमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता आगामी...

  • २८ कात्तिक, काठमाण्डौं । युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउदै नेपालले आईसिसी यु-१९ महिला विश्व कपका लागि छनोट भएको छ । युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । युएईले दिएको ८४ रनको...

  • २८ कात्तिक, काठमाण्डौं । आईसिसी यु-१९ महिला विश्व कपमा स्थान बनाउन नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) बाट मध्यम लक्ष्य पाएको छ । युएईको अजमानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गर्यो...

  • २८ कात्तिक, काठमाण्डौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ । यी दुईबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ३ बजे युएईको घरेलु मैदानमा हुनेछ । यो निर्णायक खेल हो, जसले अर्को...

  • २७ कात्तिक, काठमाण्डौं । क्याप्टेन पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू-१९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध सानदार जित निकालेको छ । नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरमा पराजित गरेको हो । नेपालले दिएको २१४ रनको उच्च...

  • २७ कात्तिक, काठमाण्डौं । युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपमा कप्तान पूजा महतोले कीर्तिमानी शतकमा नेपालले कुवेतलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ । युएईको अजमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट...

  • २७ कात्तिक, काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगितामा चार मध्ये तीन खेल जितेको नेपालले...

  • एजेन्सी । हिन्दु धर्माबलम्बीमा मानिसको मृत्युपछि दाहसंस्कार गर्ने चलत त पुरानै हो । हिन्दु संस्कारमा मानिसको मृत्युपछि घाटमा लगेर अन्त्यष्टि गरिन्छ । तर, एउटा कारको अन्तिम संस्कार गरेको सुन्नुभएको छ ? भारतको गुजरातमा एउटा यस्तै घटना भएको छ । आफूले...