विश्व समाचार


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेशन-२०२१’ को पहिलो सिजन आयोजना गर्ने भएको छ । नेपाली...

  • बाहुबली फिल्ममा भल्लादेवको दमदार भूमिका निभाउने राण दग्गूबातीले आफ्नो पढाई पूरा गर्न सकेनन् । यो कुराको खुलासा राणा आफैंले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा गरेका हुन् । राणा अघि पनि यस्ता थुप्रै सेलिब्रिटी छन् जसले फिल्ममा त डाक्टर, इन्जिनियर,...

  • सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध...

  • नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको छ । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ । भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा...

  • आइन्स्टाइनका कान्छा छोरा एडुआर्डको बोलाउने नाम 'टेटे' थियो । उनको स्वास्थ्यलाई लिएर परिवार चिन्तित थियो । तर उनी वयस्क नहुँदासम्म उनको मानसिक स्वास्थ्यबारे कसैलाई थाहै भएन । 'उनको जीवन एकदमै वियोगात्मक थियो' रोजेन्क्रान्जले बीबीसीसँग भने । अल्बर्ट...

  • फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाज इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएपछि संसारको व्यस्त व्यापारिक जलमार्ग अवरुद्ध भएको छ । अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो जहाजलाई सोझ्याउन कम्तीमा आठबटा डुङ्गाले प्रयास गरिरहेका छन् । पानामामा...

  • अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एप्रिलको सुरुमा मङ्गल ग्रहमा हेलिकप्टर उडाउने अपेक्षा राखेको बताएको छ । एक महिनाअगाडि मङ्गल ग्रहको सतहमा अवतरण गरेको पर्सिभिअरन्स नामक यानसँग पठाइएको १.८ किलोको सानो हेलिकप्टरको नाम इन्जुनीइटी हो । दुईवटा रोटर भएको...

  • करोडौँ वर्षदेखि हिउँले पुरिएको ग्रिनल्यान्डमा एउटा विशेष प्रयोजनले लगभग १५, १६ सय मिटर गहिरो खाल्डो खनिएको थियो । त्यो खाल्डो खन्ने क्रममा दिमाग रन्थन्याउने सामग्री प्राप्त भएका छन् । खाल्डोको गहिरो स्थानबाट वैज्ञानिकलाई जीवाश्मका रुपमा परिणत भएको...

  • मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने हल्ला गर्दै आएको सरकारले यो पास नहुँदै लगानी सुरु गरेको छ । एमसीसीलाई सहयोग गर्न स्थापना गरिएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा तलब भत्ता र घरभाडामा मात्रै...

  • अपार्टमेन्टमा भित्तो जोडिएका छिमेकी जोडीले सहवासका बेला आवाज निकालेर दिक्क पारेपछि एक जना महिलाले लिखित रुपमै सन्देश पठाइन्, त्यसो नगर्न । तर उक्त दम्पत्तिले ती महिलाको लिखित गुनासोको यस्तो रोचक शैलीमा जवाफ पेस गर्‍यो कि त्यसले महिलालाई रुनु र हाँस्नु...