विश्व समाचार


२६ कात्तिक, काठमाण्डौं । संयुक्त राज्य अमेरिकाले विगतका वर्षहरुमा अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डाइभर्सिटी भिसा (डिभी) लोटरीको आवेदन खुलाउँथ्यो। तर यस पटक भने त्यस्तो भएन। अर्थात्...

  • २६ कात्तिक, काठमाडौं । ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि सानदार जित निकालेको छ । भारत र श्रीलंकामा मंगलबारबाट सुरु भएको ब्लाइण्ड विश्वकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ९ विकेटले पराजित गर्‍यो ।...

  • २२ कात्तिक, काठमाण्डौं । नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा राशिद खानको अलराउन्डर प्रदर्शनमा ९२ रनले हराएको छ। १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा अलआउट भएको छ। नेपालका लागि समान १ ओभर बलिङ गरेका राशिदले...

  • १९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् । आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् । नेपालले...

  • १५ कात्तिक, काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर...

  • १३ कात्तिक, काठमाण्डौं । कप्तान रोहित पौडेलको शतकको मद्दतले नेपालले युएईसामू २३४ रनको लक्ष्य दिएको छ। युएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन जोडेको हो। नेपालले...

  • ३१ असोज, काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२...

  • ३१ असोज, काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलले नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो । नेपालका दुई खेलाडीले...

  • ३१ असोज, काठमाण्डौं । आईसीसी टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर-सिक्सको आफ्नो अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी-२० विश्वकप...

  • २८ असोज, काठमाडौं । आइसीसी टी-२० टिम वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अक्टोबर १३ (सोमबार) अपडेट गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको हो। नेपाल यसअघि १८औं स्थानमा रहेको थियो। हाल एक स्थान सुधार...