३० असोज, काठमाडौँ । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको...
३० असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीचमा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए...
२८ असोज, काठमाडौं । दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ । मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश र दुर्गेशले किफायती...
२६ असोज, काठमाडौं । बिहीबार ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । यो ग्लोबल हंगर इन्डेक्सको १६औं संकरण हो । जसमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ । सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको...
२५ असोज, काठमाडौँ । तपाईँले अहिलेसम्म कति किलोसम्मको फर्सी फलाउनु भएको छ रु १, ५, १० वा कति ? मिनिएसोटाका बागवानी शिक्षक ट्राभिस गेइन्गरले २ हजार ७४९ पाउन्ड (१ हजार २४७ किलो) को फर्सी फलाएका छन् । यो फर्सीले विश्वको सबैभन्दा ठुलो फर्सीको नयाँ विश्व रेकर्ड...
२५ असोज, काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो...
२४ असाेज, काठमाडौं । इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज इजरायल गएको छ। नेपाल वायुसेवा निगमको 'एननाइन एलवाइजेट' कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उक्त जहाज बेलुका...
२४ असाेज, काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जमा नेपालले अफगानिस्तानलाई हराएको छ । बुधबार कोलम्बोमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएको हो । पहिलो सट २५-१९ ले जितेको नेपालले दोस्रो सेट १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२२ ले जितेको...
२४ असाेज, काठमाडौं । इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार दुबईमा ट्रान्जिट गरी...
२४ असाेज, काठमाडौँ । इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने...