विश्व समाचार


४ साउन, काठमाण्डौं । ओपनर सम्झना खड्काको अर्धशतकमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसीसी महिला एसिया कपको पहिलो खेलमा बिजयी भएको छ । नेपालले युएईलाई ६ विकेटले हराएको छ । श्रीलंकाको...

  • ४ साउन, काठमाडौं। श्रीलंकामा शुक्रबारदेखि एसीसी महिला एसिया कप २०२४ सुरू हुँदैछ । प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले युएई, पाकिस्तान र भारतको सामना गर्ने छ। नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको...

  • २ साउन, काठमाण्डौं । नेपालले आइसिसी डेभलपमेन्ट अवार्ड प्राप्त गरेको अन्तर्राष्ट्रिय क्रिकेट संघ ९आइसिसी० ले घोषणा गरेको छ। बुधबार आइसिसीले नेपाल, ओमान, नेदरल्यान्ड्स, युएई र स्कटल्याण्डसहित ६ राष्ट्रलाई आइसिसी डेभलपमेन्ट अवार्ड दिने औपचारिक घोषणा...

  • वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको...

  • १ साउन, काठमाडौं । पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षबारे धेरै अनुसन्धानहरू हुन थालेका छन् । प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा भइरहन्छ तर पृथ्वीको मूल ९भित्री भाग० बारे धेरै कुरा अझै पनि विज्ञानले सुल्झाउन...

  • ३० असार, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई...

  • एजेन्सी । अमेरिकी रेस्लर एवं अभिनेता जोन सिनाले वल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् । क्यानडामा शनिबार राति सम्पन्न मनी इन द बैंकमा उपस्थित भएका सिनाले सन्यासको घोषणा गरेका हुन्। उनले २०२५ को रोयल रम्बल, एलिमिनेशन...

  • एजेन्सी । युरोपेली मुलुक डेनमार्कले घरेलु चौपायाको पादको कर लिने भएको छ । चौपायाहरूले उत्पादन गरेको हरित गृह ग्याँसको कर लिने क्रममा यस्तो लागू गर्न लागिएको हो । रुसी विश्व च्यानल आरटीका अनुसार यो नियम सन २०३० बाट लागु हुनेछ । डेनमार्कका करमन्त्री जेप्पे...

  • एजेन्सी । चीनमा एक जना ९० वर्षीय महिलाले हाते ग्रिनेडलाई २० वर्षसम्म हतौडा बनाएर चलाइरहेको खुलासा भएको छ । एक दिन घर नजिकैको बारीमा छिन नाम गरेकी ती महिलाले काठको समाउने भएको एउटा धातुको सामान भेटिन् । हथौडा सोचेर महिलाले त्यसलाई घर ल्याइन् । त्यसपछि...

  • १६ असार, काठमाडौं । टी-२० विश्वकप फाइनलमा भारतका सूर्यकुमार यादवले लिएको एउटा महत्वपूर्ण ‘क्याच’ विवादित बनेको छ । अन्तिम ओभरको पहिलो बलमा लिइएको यही क्याचले खेलमा भारतको जित निश्चित गरेको थियो । दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो र स्ट्राइकमा...