एजेन्सी । रुसको पूर्वी प्रायद्वीप कामचटकामा विश्वको छैटौं ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार, भूकम्पको तीव्रता ८.८ म्याग्निच्युड थियो । नेपाली समयानुसार...
एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लाको शिलाई गाउँमा हालै भएको एउटा "अनौठो" विवाहबारे निकै चर्चा र बहस भइरहेको छ। कुम्हाट गाउँकी सुनिता चौहानले दुई सहोदर दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकैसाथ विवाह गरेकी हुन्। उक्त विवाह अनुसूचित जनजातिको...
९ साउन, काठमाडाैँ । व्यावसायिक रेस्लर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टले एक विज्ञप्ति जारी गर्दै हल अफ फेमर हल्क होगनको निधन भएको जनाएको छ । होगनलाई पप संस्कृतिको सबैभन्दा पहिचानयोग्य व्यक्ति मध्यका एक भएको बताएको...
४ साउन, काठमाण्डौं । नेपालले आइसिसीको ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ। सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो। नेपालले...
३ साउन, काठमाडौं । बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको छ । प्रतियोगितामा यसअघि ७ गोलसम्म गरेको नेपालले हालसम्मकै धेरै गोल गर्दै खेल जित्यो । नेपालको जितमा पूर्णिमा र मीनाको...
१ साउन, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल फराकिलो अन्तरले विजयी भएको छ । बिहीबार दिउँसो भएको खेलमा नेपाल ७-० गोलअन्तरले विजयी भएको हो । बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा...
२१ असार, काठमाडौं । नेपाल एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जित्न सफल भएको छ। सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर परिमार्जन यादव १३ रनमा...
२१ असार, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ । नेपाल र सिंगापुरबीचको फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ । नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा...
१९ असार, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । परिमार्जन...
एजेन्सी । अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् । उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन् । "बृहत खर्च विधेयक" पारित गरिएको भोलि "अमेरिका पार्टी" नामक नयाँ...