काँचुली विशेष


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) र जिल्ला शिक्षा समन्वय इकाई बाँके बिच शैक्षिक क्षेत्रमा सुधारको सम्वन्धमा १६ बुदे सहमति भएको छ । जिल्लाको...

  • अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुद्धारा उद्धार गरीएको छ । उनीहरुलाई सोमबार बिहान उद्धार गरेर दोहा पुर्‍याएको हो । दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए । यस्तै, काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको...

  • बाँकेमा सडक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सोमबार बिहान राप्तीसोनारी गाँउपालिका १ गाभरमा मालबहाक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो । पश्चिमदेखी पुर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु६प १८२२ नम्बरको...

  • अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाई उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश...

  • सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ । अब अफगानिस्तानमा...

  • नेपालगञ्ज-६ फुलटेक्रास्थित फुलटेक्रा मावि (प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय)ले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहेका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको...

  • हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन्...

  • नेकपा माओवादी केन्द्रमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् । भदौ मसान्तभित्र...

  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार राष्ट्र बैंकमा विशेष कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९...

  • बाँकेको कोहलपुरको चौराहमा रहेको पार्कको स्तरोन्नती गरीने भएको छ । पश्चिम नेपालकै मुख्य प्रवेशद्धारको रुपमा रहेको कोहलपुर चौराहसँगै रहेको पार्कको विषयमा काँचुली खबरमा समाचार प्रकाशित भएपछि त्यसको स्तरोन्नती हुने भएको हो । कोहलपुर चौराहमा रहेको पार्कको...