काँचुली विशेष


बाँकेमा आजदेखी कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाईदैं छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार भेरोसेलको पहिलो डोज खोप लगाएकालाई आज र भोली भदौ ७ र...

  • मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो । गोलाप्रथाबाट गरिएको बाँडफाँटमा कुल ३६ हजार...

  • पछिल्लो २४ घण्टामा बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका ५ र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको हो । कुल ७२ नमुना परिक्षण गर्दा भेरी अस्पतालमा ६ र मेडिकल कलेज कोहलपुरमा...

  • सामाजिक अभियन्ता तथा नेकपा माओवादी केन्द्रका युवा नेता महारुद्र आचार्य (महान)ले कालिकोटमा खाद्यान्न वितरण गरेका छन् । उनले कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ छाती र वडा नम्बर ६ हाउडीका दलित समुदायका १ सय १७ घरपरिवारलाई ३ लाख बराबरको खाद्यान्न...

  • बाँकेमा मजदुरदेखि बिज्ञको दैनिक पारिश्रमिक निर्धारण गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आर्थिक वर्षका लागि लागु हुने गरी नयाँ दररेट सार्वजनिक गरेको छ । प्रशासनले मजदुरदेखि बिज्ञसम्मको परिश्रमिक र माटोदेखि सुनसम्मको दररेट सार्वजनिक गरेको...

  • रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका-९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन् । बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन्...

  • विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएपछि कुलमान घिसिङले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने...

  • लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम एक अर्ब ३२ करोड रुपैयाँ बढी पुगेको छ । ३९ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ९४ करोड ७४ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष...

  • बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नं. १० भगतपुरमा बस्ने ३ वर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बिहीवार साँझ ७ बजेको समयमा घर नजिकै मकैबारिको...

  • आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । तर, सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम भने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनअनुसार बेरुजु रकम ५३ करोड रूपैयाँले...